विश्वव्यापी सवालको रुपमा स्थापित हुन पुगेको लैङ्गिकताको सवाल वर्तमान अवस्थामा नेपालमा ज्यादै महत्वपूर्ण राजनीतिक तथा सामाजिक सवालका रुपमा मान्यता प्राप्त गरेको छ । आधुनिक विकासको क्रमसगै विकासका मोडेलहरुमा  थप नया अवधारणाको शुरुवात हुने क्रममा सन् १९८० को दशक देखि शुरु भएको Gender & Development  विकास अवधारणा हाल आएर लैङ्गिक समानता तथा महिला सशक्तिकरणका  पक्षमा पनि विशेष चासो र महत्वका साथ हेरिने गरिएको छ । >> बिस्तृत जानकारी >>

महिला तथा बालबालिका कार्यालय चितवनबाट सम्पादन भएका मूख्य–मूख्य कार्यक्रमहरु : 


नियमित महिला विकास कार्यक्रम (जिल्लास्तर)


महिला सशक्तिकरण कार्यक्रम (केन्द्रस्तर)


जेष्ठ नागरिक सेवा कार्यक्रम


अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम


अपाङ्गता  भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम


लैङ्गिक हिंसा निवारणको लागि महिला संस्थाहरुको एकिकृत विकास कार्यक्रम


लैङ्गिक हिंसा निवारण कोष परिचालन

>> Read More >>