Error message

Deprecated function: The each() function is deprecated. This message will be suppressed on further calls in menu_set_active_trail() (line 2404 of /home/wcochitwangov/public_html/includes/menu.inc).

आठौँ योजना (२०४९–५४)

आठौँ योजना (२०४९–५४) मा महिलाहरूलाई विकासको मूलप्रवाहमा समाहित गर्ने र उनीहरूको सामाजिक, आर्थिक उत्थान गर्ने कार्यनीतिहरू निर्धारण गरिएको देखिन्छ ।

छैठौ देखि आठौ योजनाहरूमा महिला वर्गको विकासका लागि विभिन्न नीति तय गरी कार्यक्रमहरूको थालनी भए तापनि महिला विकासलाई कल्याणकारी कोणबाट नै हेरियो । आठौँ योजनाको विकास नीतिमा महिला सरोकारलाई विकासको मूलप्रवाहमा समाहित गर्ने उल्लेख भएको भए तापनि त्यसरी क्षेत्रगत विकास नीतिहरू बनेनन्; महिला विकास नीति र क्षेत्रगत विकास नीति आ–आप्mनै ढङ्गले बने ।