अन्तरिम त्रिवर्षीय योजना (२०६७/६८–२०६९/७०) मा पनि लैङ्गिक समानता तथा महिला सशक्तीकरणका नीतिहरूको निरन्तरता छ । कार्यान्वयन प्रयोजनका लागि पनि यो योजनाका उद्देश्य, रणनीति, कार्यनीतिलगायतका पक्षहरू उल्लेखनीय छन् ।