Error message

Deprecated function: The each() function is deprecated. This message will be suppressed on further calls in menu_set_active_trail() (line 2404 of /home/wcochitwangov/public_html/includes/menu.inc).

छैठौँ पञ्चवर्षीय योजना (२०३७–४२)

‘विकास कार्यमा महिला सहभागिता प्रवर्धन’ गर्ने छुट्टै  छैठौँ पञ्चवर्षीय योजना (२०३७–४२) मा समावेश गरियो । जनसङ्ख्याको ४८.९ प्रतिशत महिलालाई शिक्षा र दीक्षा प्रदान गरेर राष्ट्र निर्माणमा बल पुर्याउनुपर्ने आवश्यकता औँल्याइयो । आर्थिक रूपमा सक्रिय महिलाकोे सङ्ख्या बढाउनुका साथै महिला सहभागिताका क्षेत्रसमेत यथासम्भव विस्तार गर्नुपर्नेमा जोड दिइयो ।