सातौँ योजना (२०४२–४७)
सातौँ योजना (२०४२–४७) मा पनि महिलाको उत्पादकत्व र क्षमता बढाउनुका साथै उनीहरूलाई विकास प्रक्रियामा पुरुषसरह सक्रिय रूपमा सहभागी बनाउने नीति अवलम्बन गरिएको थियो।