नवौँ योजना (२०५४–५९)

नवौँ योजना (२०५४–५९)

नवौँ योजना (२०५४–५९) मा लैङ्गिक समानता र महिला सशक्तीकरणका कार्यक्रमहरू तर्जुमा गरिएको देखिन्छ । महिला वर्गलाई विकासको मूलप्रवाहमा समाहित गराउन कल्याणकारी दृष्टिकोण नभएर समता तथा सशक्तीकरण आवश्यक भएको तथ्य नवौँ योजनामा मान्य भइसकेको पाइन्छ । 
लैङ्गिक मुद्दाले दशौँ योजना (२०५९–६४) मा थप महत्व पायो । दशौँ योजनाको रणनीति गरिबी निवारण थियो भने लैङ्गिक मूलप्रवाहीकरण एवं महिला सशक्तीकरण त्यसका अभिन्न पक्ष थिए । 

Subscribe to RSS - नवौँ योजना (२०५४–५९)